खप्तड गोल्डकप २०७३

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
२०७३ खप्तड गोल्डकप २०७३
प्रतियोगिता विवरण
आयोजक राष्ट्र  नेपाल
झापा
मिति २०७३/०९/२३-१०/०१
टिमहरू १२
स्थान(हरू) १ (१वटा शहरमा)
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल 7
जम्मा गोल 10 (1.43 प्रत्येक म्याचमा)



सहभागी टिमहरू[सम्पादन गर्ने]

  • नेपाललक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी
  • नेपाल रुस्लान थ्री स्टार
  • नेपाल संकटा क्लब
  • नेपाल नेपाल पुलिस
  • नेपाल त्रिभुवन आर्मी
  • नेपाल एपिएफको
  • नेपाल सुदूरपश्चिम क्लब,(आयोजक)
  • नेपाल सहारा क्लब(पोखरा)
  • नेपाल नेपालगन्ज-११
  • नेपाल ब्वाइज युनियन
  • भारत शास्त्री क्लब(नयाँ दिल्ली)
  • भारत डायमन्ड्स क्लब(कोलकाता)
  • भूटान डक स्टार

खेलहरू[सम्पादन गर्ने]

सेमिफाइनलहरू फाइनल
पुस २८
  नेपाल मनाङ मर्स्याङ्दी  
  भारत दिल्ली युनाइटेड  
 
माघ १
      नेपाल मनाङ मर्स्याङ्दी
    नेपाल संकटा


पुस २९
  नेपाल संकटा
  नेपाल सुदूरपश्चिम ११  

सेमिफाइनल[सम्पादन गर्ने]


२०७३-०९-२८
३:००(दिउँसो)
नेपाल मनाङ मर्स्याङ्दी क्लब ३-१ भारत दिल्ली युनाइटेड धनगढी रंगशाला


२०७३-२९-०१
३:००(दिउँसो)
नेपाल सुदूरपश्चिम ११ ०-१ नेपाल संकटा क्लब धनगढी रंगशाला

फाइनल[सम्पादन गर्ने]


२०७३-१०-०१
३:००(दिउँसो)
नेपाल मनाङ मर्स्याङ्दी क्लब १-० संकटा क्लब धनगढी रंगशाला

पुरस्कार[सम्पादन गर्ने]

यस गोल्डकप विजेताले ५ लाख र उपविजेताले २ लाख ५१ रुपैयाँ पुरस्कार पाउने छन्। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउँदा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड र प्रशिक्षक तथा सर्वाधिक गोलकर्ताले पनि जनही १५ हजार रुपैयाँ पाउने छन् । हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार पाउनेछन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]