जनघनत्व

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जनघनत्व (मानिस प्रति वर्ग कि. मि.) देश अनुसार, २००६

जनघन्त्वले जनसङ्ख्या प्रति एकाई क्षेत्र वा प्रति एकाई आयतनको नापलाई जनाउँछ। सामान्यत: यो जीवहरू र मानिसको जनसङ्ख्याको घनत्व मापन गर्न प्रयोग गरिन्छ।