ढाँचा:के तपाईलाई थाहा छ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Evening, Nile River, Uganda.jpg
  • ... विश्वको सबैभन्दा लामो नदी नाइल नदी (चित्रमा) को लम्बाई ६६५० किलोमिटर छ ।
  • ... विश्वको सबैभन्दा ठुलो जनावर निलो व्हेल हो ।
  • ... विश्वको सबैभन्दा उचाईमा मुहान भएको नदी अरूण नदी हो ।
  • ... टुण्ड्रा वनस्पति समुन्द्र सतहबाट ५००० मिटर भन्दा माथीको उचाइमा पाइने वनस्पति हो ।
  • ... नेपालको सबैभन्दा होचो स्थानमा रहेको विमानस्थल मोरङको विराटनगर विमानस्थल समुद्र सतहबाट ७२मी. उचाईंमा अवस्थित हो भने नेपालको सबैभन्दा उच्च स्थानमा रहेको विमानस्थल सोलुखुम्बु जिल्लाको स्याङबोचे विमानस्थल हो जुन विमानस्थल समुद्र सतहबाट ३७४९ मी. उचाइमा अवस्थित छ ।
  • ... हात्ती पोलो खेलमा एक टिममा ४ जना खेलाडी हुन्छन् । यस खेलको विश्वकप नेपालमा (चितवनको मेघौलीमा) हुने गर्छ ।
  • ... चियामा टेनिस नामक विषालु क्षारिय तत्व हुन्छ ।
  • ... भारतीय संसद परिषदमा दुर्गा मल्ल (नेपाली व्यक्ति) को सालिक रहेको छ ।