पुष्कर शाह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्री श्री श्री चौतारिया
पुष्कर शाह
Pushkarnepal.jpg
चौतारिया पुष्कर शाहको तस्विर

कार्यकाल
वि. सं. १८९५ भाद्र – वि. सं. १८९५/६
अग्रज : रंगनाथ पण्डित
उतराधिकारी : रणजङ्ग पाण्डे
व्यक्तिगत जानकारी
जन्म ईश्वी सन् १७८४
मृत्यु ईश्वी सन् १८४६

पुष्कर शाह नेपालको पाँचौं प्रधानमन्त्री हुन्। यिनी वि.सं. १९९५ देखि १९९६ सम्म करिव १ वर्षसम्म नेपालको प्रधानमन्त्री रहे। मुख्तियार भीमसेन थापालार्इ पदच्युत गरिएपछि मुलुकको मुख्तियारी पाएका रंगनाथ पण्डितले पनि वि.सं १८९५ भाद्रमा राजीनामा दिएपछि चौतारीया पुष्कर शाहलार्इ मुख्तियारी दिइएको थियो।[१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. प्राचिन नेपाल (पृष्ठ-३२ ), बैसाख २०६३, पुरातत्व विभाग