बार्सिलोना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Barcelona collage.JPG

बार्सिलोना स्पेनको एउटा सहर हो।बार्सिलोना नामको फुटबल क्लब पनि रहेको छ। यो क्याटालोनियाको ठुलो र स्पेनको दोस्रो ठुलो शहर हो । बार्सिलोना समर्थकलाई "क्युल" भन्ने गरिन्छ।