शङ्ख पार्क

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(शखं पार्क बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

शखं पार्क धुम्बाराही काठमाडौमा पर्छ । काठमाडौमा भएका पार्कहरु मध्ये यो पनि एउटा सुन्दर पार्क मानिन्छ । यहाँ पार्कमा विभिन्न फूल र बोटबिरुवाहरु पाइन्छ । यो पार्कमा पिकनिक गर्ने, पाटी गर्ने, विभिन्न कार्यक्रम, फिल्म, म्युजिक भिडियोको सुटिङ पनि हुने गर्छ ।

Shankh Park in kathmadu
Shakha Park at dhumbarahi in kathmandu
Shankh Park at Dhumbarahi Kathmandu


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


बाहिरी कडीहरू[सम्पादन गर्ने]