शङ्खपुष्पी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
शङ्खपुष्पी
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Asterids
गण: Solanales
परिवार: Convolvulaceae
वंश: Convolvulus
प्रजाति: C. pluricaulis
वैज्ञानिक नाम
Convolvulus pluricaulis
Choisy

शँखपुस्पि[सम्पादन गर्ने]

स्थानीय नाम  : शँखपुस्पि ,

'बैगानीक नाम  : Convolvulus pluricaulis , Chois' औषधी को लागि उपयोगी अग  : पुरै विरुवा।

औषधी गुण  :बौलाहापन मानसीक दोश ,कन्ती र दिमाग वा बुद्धी बढाउन ।

वाली शंकलन समय  : आशोज महिना .

शंकलन तथा भण्डारण गर्न तरिका  :पुरै बिरुवा शंकलन गरी अन्न्य वस्तु हटाइ धोइ पखाली छाया मा सुकाइ बोरामा पेयक गरी ओभनो हवा स्थान म राखनुपर्छ ।

सेबन वीदी  : सोरस १-२ चमच विहान बलकी दुध संघ चुर्न २-३ गराम् मह वा दुध संघ खानी ।

बजार मुल्य  :रु ७०\- पर्ती कीलो