शनिश्चरे(मोरङ)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

शनिश्चरे मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिकामा पर्ने एक व्यापारिक केन्द्र हो। साविकको शनिश्चरे गाविसमा पर्ने यो बजार र पथरी गाविस मिलाएर नयाँ नगरपालिका बनेको हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]