शब्दसारथि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

शब्दसारथि साहित्यिक पत्रिका हो । यो पत्रिका रोल्पा जिल्लामा दर्ता भई त्रैमासिक रूपमा प्रकाशन भइरहेको छ । यसको 'जि.प्रशा.का. रोल्पा द.नं‌. १२/०७१/७२' हो । जिल्ला प्रशासनबाट मिति २०७२ असार २९ गते दर्ता भई पहिलो अंक '२०७२ साउन-असोज'बाट भएको थियो ।

ललित साहित्य परिषद्, रोल्पाले प्रकाशन गर्दै आएको यस पत्रिकाको सम्पादकमा डी.बी. टुहुरो छन् भने यस पत्रिकाको सहसम्पादकमा ओम के.सी.खेमराज गाउँले छन् । त्यस्तै यस पत्रिकाको व्यवस्थापकमा लोक आलोक छन् ।

‍‍‍‍===प्रकाशित अंकहर===[सम्पादन गर्ने]

  • वर्ष-१, अंक-१ (२०७२ साउन-असोज)
  • वर्ष-१, अंक-२ (२०७२ कात्तिक-पौष)