शमा जैन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
शमा जैन
Shamma Jain.jpg
बहालवाला
पद बहाली 
नबेम्बर २००८
उतराधिकारी : अवलम्बी
व्यक्तिगत जानकारी
जन्म (१९५९-१९-१०) जुलाई १०, १९५९ (उमेर ५८)
जम्मू, जम्मू र कश्मीर
राष्ट्रियता भारतभारत
सन्तान एक छोरा
व्यावसायिक पेशा राजनयिक

शमा जैन कोत द'ईवोआर को वर्तमान भारतीय राजदूत हुन् । साथै इनलाई सिएरा लियोन, लाइबेरियागिनी हेतु पनि समवर्ती मान्यता दिएको छ ।[१]

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्ने]

शमा जैन जम्मू एवं कश्मीर राज्य के अन्तर्गतजम्मू मा जन्मेकी हुन् । उनले जम्मू विश्वविद्यालय बाट राजनीति विज्ञान मा स्नातकको परीक्षा प्रथम श्रेणीमा प्राप्त गरिन् र स्वर्ण पदक बाट सम्मानित भईन । तत्पश्चात उनले जवाहरलाल नेहरू विश्वविद्यालय, नई दिल्ली बाट परास्नातक र एम. फिलको शिक्षा प्राप्त गरिन् । उनी एम. फिलको लागि यूजीसी फैलोशिपको प्राप्तकर्ता हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Embassy of India in Cote d'Ivoire", Ministry of External Affairs, २००८, अभिगमन मिति १५ अक्टूबर २०१३ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]