शाजिया इल्मी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
शाजिया इल्मी
जन्म १९७०[१]
राष्ट्रियता भारतीय
शिक्षा जनसञ्चार
पेशा सामाजिक कार्यकर्ता, पत्रकार
कार्यकाल २०१३- वर्तमान
राजनीतिक दल भारतीय जनता पार्टी
जिवनसाथी साजिद मालिक

शाजिया इल्मी एक भारतीय राजनीतिज्ञ र टेलिभिजन सामाजिक कार्यकर्ता हुन् । उनी पहिले स्टार न्युजमा एक टेलिभिजन पत्रकार र प्रस्तोता थिइन् । उनले आम आदमी पार्टीको विचारधाराबाट प्रभावित भएर यस पार्टीको सदस्‍यता लिइन् । उनले आम आदमी पार्टीमा एक कार्यकर्ताको रुपमा लोकसभा चुनाव २०१४ मा गाजियाबादबाट आफ्नो नामांकन भरेकी थिइन् । तर उनलाई पराजित हुनुपरेको थियो ।

जीवनी[सम्पादन गर्ने]

उनको जन्म सन् १९७० मा भएको थियो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. name="bp"

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]