शारदा नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
शारदा नगरपालिका
—  नगरपालिका  —
शारदा नगरपालिका is located in Nepal
शारदा नगरपालिका
शारदा नगरपालिका
नेपालमा रहेको शारदा नगरपालिका
निर्देशाङ्क (शारदा): २८°२२′३७″ उत्तर ८२°८′५८″ पूर्व / २८.३७६९४° उत्तर ८२.१४९४४° पूर्व / 28.37694; 82.14944निर्देशाङ्क: २८°२२′३७″ उत्तर ८२°८′५८″ पूर्व / २८.३७६९४° उत्तर ८२.१४९४४° पूर्व / 28.37694; 82.14944
देश  नेपाल
विकास क्षेत्र मध्य-पश्चिमाञ्चल
अञ्चल राप्ती अञ्चल
जिल्ला सल्यान जिल्ला
स्थापना २०७१ जेष्ठ ४
क्षेत्रफल
 - जम्मा ६१२ किमी (२३६.३ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा ३३,८३०
 जनघनत्व ५५.३/किमी (१४३.२/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
पोस्टल कोड २२२००
टेलिफोन कोड +९७७-८८
वेबसाइट www.shaaradamun.gov.np

शारदा नगरपालिका राप्ती अञ्चल अन्तर्गत पर्ने सल्यान जिल्ला अवस्थित एक नगरपालिका हो । यो नगरपालिका २०७१ जेष्ठ ४ का दिन गठन भएको हो । यो नगरपालिका सल्यान जिल्लाको सदरमुकाम खलंगा आसपासका सातवटा गाविसहरू डाँडागाउँ, हिवल्चा, कजेरी, खलंगा, मार्के, सैजुवाल टाकुरास्यानीखाललाई जोडेर गठन गरिएको हो ।[१]

जनसङ्ख्या[सम्पादन गर्ने]

शारदा नगरपालिका साविकका डाँडागाउँ, हिवल्चा, कजेरी, खलंगा, मार्के, सैजुवाल टाकुरास्यानीखाल गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ६ गाविसहरूको जनसंख्यालाई जोड्दा शारदा नगरपालिकाको कूल जनसङ्ख्या ३३,८३० हुन्छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, २०७१ वैशाख २५. अन्तिम पहुँच मिति:वैशाख २५.
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नोभेम्बर २०१२. अन्तिम पहुँच मिति:नोभेम्बर २०१२.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]