ह्यारी पोटर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

ह्यारी पोटर एउटा जादुगर केटाको विषयमा लेखिएको उपन्यास हो। यहाँ ह्यारी नाम गरेको एउटा जादुगर बालक हुन्छ। उसको दुइटा साथीहरू हुन्छन, रोन र हेर्मोइने।